Jus Nepal
बिहिबार, जेष्ठ ९, २०८२ | May 22, 2025 |

बाल सुधार गृह : सुध्रिएन राज्यकै व्यवहार र कानून

काठमाडौं । बालिक नहुँदै अपराधकर्ममा संलग्न भएको व्यक्तिलाई कारागार (जेल) मा राखिँदैन । त्यस्ता व्यक्तिलाई ‘बाल सुधार गृह’मा राखिन्छ । त्यस्ता ‘बाल सुधार गृह’हरु प्रहरी प्रशासन वा गृह मन्त्रालयको मातहतमा…

सिन्धुपाल्चोक अदालतमा वैतनिक कानून व्यवसायीको माग

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्ला अदालत, चौताराले  वैतनिक कानून व्यवसायी पदका लागि आवेदन आह्वान गरेको छ। आगामी चैत २८ बाट रिक्त हुन गइरहेको उक्त पदमा काम गर्न इच्छुक अधिवक्ताले सूचना प्रकाशित…

रुकुम जिल्ला अदालतमा वैतनिक कानुन व्यावसायीको माग

रुकुम । जिल्ला अदालत रुकुमले वैतनिक कानून व्यवसायीको पदका लागि योग्य अधिवक्ताहरुबाट आवेदन माग गरेको छ। अदालतले सूचना जारी गर्दै इच्छुक अधिवक्ताहरुलई १५ दिनभित्र निवेदन दिन आह्वान गरेको हो। अदालतका…

जाजरकोट अदालतले माग्यो हिन्दी, मगर र अंग्रेजी भाषाका दोभाषे

जाजरकोट । जिल्ला अदालत जाजरकोटले विभिन्न मातृभाषा बोल्ने र नेपाली भाषा राम्रो सँग बुझ्न नसक्ने सेवाग्राहीका लागि दोभाषे सेवा उपलब्ध गराउने भएको छ । अदालतले दोभाषेका लागि दरखास्त आह्वानसमेत गरेको…

बहसमा बलात्कार : अति अपराधीकरण वा खुकुलो ?

काठमाडौं । जबरजस्ती करणी अर्थात् बलात्कारजस्तो जघन्य अपराधले मिडियामा हरेक दिन स्थान पाउनु नौलो विषय होइन । कहिले आफ्नै दाजु वा बुवाले आफ्नै दिदीबहिनी वा छोरीलाई बलात्कार गरेको सुन्ने गरिन्छ…

एक वर्षमा ७० हजार नेपालीलाई मुद्दा, सार्वजनिक अपराध र बैंकिङ कसूर बढ्यो

काठमाडौं – नेपाली समाजमा अपराधको स्तर कस्तो छ ? सामाजिक रुपमा अपराधका घटना बढिरहेका छन् वा घटेका छन् ? यी प्रश्नको जवाफले वर्तमान समाजको चरित्र उजागर गर्छ । महान्यायाधिवक्ताको कार्यालयले…

५२ भाइवाला प्रतिवादी प्रधानन्यायाधीशसँगै बैठकमा !

काठमाडौं । न्यायाधीश र मुद्दाका प्रतिवादीहरु एकै ठाउँमा बसेपछि न्याय निरुपण कस्तो होला ? हाम्रो संवैधानिक प्रबन्ध र कानूनी परिपाटीले न्यायालयजस्तो पवित्र थलोलाई यस्तै भद्रगोल अवस्थामा पुर्‍याइदिएको छ । प्रधानन्यायाधीश…

दाङका सरकारी वकिललाई जुम्ला पठाइयो, न्याय सेवाका ८ कर्मचारीको सरुवा र पदस्थापन

काठमाडौं । न्याय सेवा आयोगले सरकारी वकिल समूहका एक सहसचिवसहित ८ कर्मचारीलाई सरुवा तथा पदस्थापनका लागि सिफारिस गरेको छ । आयोगको फागुन ५ गते बसेको बैठकले तुल्सीपुर उच्च सरकारी वकिल…

संविधान संशोधन : ध्यान दिनैपर्ने केही विषय

संविधानका केही विषयमा १० वर्षमा पुनरावलोकन गर्न सकिन्छ भन्ने संविधानमै लेखिएको छ । ती विषयवस्तुहरुमा पुनरावलोकन हुन सक्छ भनेर संविधानले नै बोलेको छ । त्यसका अतिरिक्त संविधान संशोधनका कतिपय विषयवस्तुहरु…

एलएलएम प्रवेश परीक्षाको नतिजा प्रकाशित, स्मिथ र महादेव बने प्रथम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय कानून संकायले लिएको स्नातकोत्तर तहको प्रवेश परीक्षाको नतिजा सोमबार प्रकाशित भएको छ । काठमाडौं र पोखरा केन्द्रबाट गत पुस २० गते ६४३ जनाले प्रवेश परीक्षामा भाग…

पछिल्ला सामाग्री


गतिविधि

थप

Kanoon Post

जस नेपाल प्रा.लि.
द्वारा सञ्चालित
सुचना विभाग द.नं. ४८११/०८१/०८२

सम्पादकः हरिप्रसाद मैनाली

९८५१०४१३९३

© 2024 - 2025 Jus Nepal Pvt. Ltd. All Rights Reserved.