सर्वोच्चको वार्षिक प्रतिवेदन सार्वजनिक, मुद्दा फर्छ्यौटमा प्रगति (पूर्णपाठसहित)
काठमाण्डौं । सर्वोच्च अदालतले आर्थिक वर्ष ०८०/०८१ को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष प्रधाननन्यायाधीश प्रकाशमान सिंह राउतले पेश गरेको प्रतिवेदनमा सर्वोच्च अदालतमा मुद्दा फर्छ्यौटमा उल्लेखनीय प्रगति…