नेपाली कानूनमा ज्यानसम्बन्धी कसूर : सजाय र व्यवस्था
ज्यानसम्बन्धी कसूरलाई एक अत्यन्तै गम्भीर प्रकृतिको अमानवीय अपराध मानिन्छ। सामान्य भाषामा यसलाई हत्या भनिन्छ। कसैको ज्यान लिने कार्य मानव सभ्यातामै गम्भीर प्रकृतिको अपराध हो। नेपाली समाजमा मात्र नभएर विश्वभर ज्यानसम्बन्धी…