फौजदारी मुद्दामा बिगो नतिरी कारागार चलान गर्दा फिरादीले खर्च ब्यहोर्न नपर्ने
व्यक्तिगत बिगोको सन्दर्भमा हालसम्म अभ्यासमा रहेको देवानी मुद्दा र दुनियावादी फौजदारी मुद्दाको हकमा फैसला कार्यान्वयन गर्दा प्रतिवादीले बिगो तीर्न नसके, इन्कार गरे वा निजको जायजेथावाट असुल नहुने भएमा बिगो अनुसार…