Jus Nepal
बिहिबार, माघ १०, २०८१ | January 23, 2025 |

म आफन्त नभएको जराविनाको रुख

म आफन्त नभएको जराविनाको रुख जस्तै जस्तै छु । राज्यले पनि तेरो जरा छैन भनेपछि, मेरो सहारा नै पो को छ र ? म अहिले बालुवामाथिको धुलो जस्तै जस्तै बनेको…

नेपाल बारको बैठक पुरानै बिषय; बार बेन्च दुरी झनै बढ्यो

नेपाल बार एशोसिएशन नेपालको संविधानले नै चिनेको एकमात्र ब्यवसायीहरुको छाता संगठन पनि हो । बारले २०८१ मङ्सिर २४ गते, पोखरामा ५० औं केन्द्रीय कार्यकारिणी परिषद्को बैठक सम्पन्न गरेको छ ।…

आधुनिक जीवनशैलीले फेरिएको संस्कृति

चाडपर्व भनेको पारिवारिक र मान्यजनसँगको जमघट, सामिप्यता, आदर/सत्कार र सुख दुःख साटासाट गर्दै सुख शान्ति र समृद्धिको कामनासहित मनाइने समारोह हो । जस्तो- दशैं हिन्दुहरूको सबैभन्दा विशेष पर्व हो ।…

राष्ट्रबैंक छोडेका कर्मचारी तत्काल अन्य बैंकमा जान रोक्ने कानुन पारित

काठमाण्डौं । राष्ट्रबैंक छोडेर निजी बैंक तथा बित्तीसंस्थामा जागिर खान जाने प्रवृत्तिलाई निस्तेज गर्न कडा कानुनी व्यवस्था ल्याइएको छ। नेपाल राष्ट्र बैंक एेन २०५८ लाई संशोधन गर्न बनेको विधेयकलाई संसदले…

बिधेयक अनुमोदित, उच्च अदालत सम्बन्धी सबै कानुनी अवरोध समाप्त

काठमाण्डौं । पुनरावेदन अदालत खारेज गरी एक महिनाभित्र उच्च अदालत गठन गर्न बाटो खुलेको छ। व्यवस्थापिका संसद्को विधायन समितिअन्तर्गत उपसमितिले शुक्रबार “न्याय प्रशासनसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक” अनुमोदन गरेपछि…

नेपालको अधिकांस एटिम सेवा असुरक्षीत, पिन चोरी गरी पैसा चोर्ने विदेशी पक्राउ

काठमाण्डौं— अर्काको पिन सहितको एटिम चोरी गरी पैसा चोरी गर्ने एक बिदेशी रोमानियाली नागरिक पक्राउ परेकाछन । उनले हिमालयन र नबिल बैंकबाट पैसा झिक्ने गरेका थिए । रोमानियन नागरिक प्रेडा…

विपत् व्यवस्थापन विधेयक तयार, बिदेशी प्रवेश गर्न नेपाल सरकारको स्वीकृति लिनुपर्ने

काठमाण्डौ । सम्भावित जोखिम न्यूनीकरण गर्दै समयमै विपत् व्यवस्थापन गरी सर्वसाधारणको जीउधन, सार्वजनिक एवं निजी सम्पत्ति, प्राकृतिक सम्पदा तथा भौतिक संरचनाको संरक्षणरसंवद्र्धन गर्न भन्दै सरकारले विपत् व्यवस्थापन विधेयक– २०७३ तयार…

राष्ट्र विप्लव गर्नेलाई जन्मकैद

राष्ट्र विप्लव गर्नेलाई जन्मकैद सजाय हुने प्रावधान छ । राज्य बिरुद्धका अपराधहरुमा सबै भन्दा ठुलो र सजाय बढि हुने अपराध राष्ट्र विप्लव अपराध हो । राज द्रोह भन्दा जघन्य यो…

संक्रमणकालीन दोस्रो सरकार गठन प्रक्रिया संविधानमा छैन

काठमाण्डौ । संसदीय व्यवस्थामा हुन सक्ने राजनीतिक अस्थिरता अन्त्यका लागि संविधानको धारा १०० ले प्रधानमन्त्री नियुक्त भएको पहिलो दुई वर्षसम्म र एकपटक राखेको अविश्वासको प्रस्ताव असफल भएको एक वर्षभित्र अविश्वासको…

दोहोर्याएर कसुर गर्नेलाई दोब्बर सजाय

बालक जता पनि प्रत्यक्ष वा अप्रत्यक्ष ठुलाहरुबाट हेपिनु पर्ने बर्गमा पर्दछ । शक्तिमा पनि ठुला संग प्रतिरोध गर्न सक्ने क्षमता हुदैन साथै राम्रै कुरा पनि सानो भनेर महत्व दिईदैन ।…

पछिल्ला सामाग्री


गतिविधि

थप

Kanoon Post

जस नेपाल प्रा.लि.
द्वारा सञ्चालित
सुचना विभाग द.नं. ४८११/०८१/०८२

सम्पादकः हरिप्रसाद मैनाली

९८५१०४१३९३

© 2024 - 2025 Jus Nepal Pvt. Ltd. All Rights Reserved. Site By: Neem Chhetri