तीनवटै सरकारले अधिकार र दायित्व बुझ्न र बुझाउन सकेनन्- डा. ज्ञवाली
संविधान राष्ट्रको सर्वोच्च कानूनी दस्तावेज हो, जसले राष्ट्रको शासन प्रणाली, राजनीतिक संरचना, र नागरिक अधिकारको निर्धारण गर्छ। यो दस्तावेजले राज्यका विभिन्न निकायको अधिकार, कर्तव्य र जिम्मेवारीहरू परिभाषित गर्छ। संविधान एक…