Jus Nepal
बिहिबार, माघ १०, २०८१ | January 23, 2025 |

बिराटनगर घोषणापत्र : महिला कानून व्यवसायीका ३१ माग (पूर्णपाठ)

बिराटनगर । नेपाल बार एशोसिएसनको आयोजनामा कानुन व्यवसायी महिलाहरुको ३१ औं राष्ट्रिय सम्मेलन बिराटनगरमा पुस १३ र १४ गते सम्पन्न भयो ।

भेलामा महिला कानून व्यवसायीले भोगिरहेका समस्या देखि लिएर समग्र देशमा महिलाको हक अधिकारको अवस्थाबारे विद्वान अधिवक्ताहरुले गम्भीर विमर्श गरे ।

नेपालको न्याय क्षेत्रमा महिला सहभागितालाई बढावा दिनुपर्ने र नीति निर्माण तहमा समावेशिताको सिद्धान्त अवलम्बन हुनुपर्नेमा महिला कानून व्यवसायीले जोड दिएका छन् ।

त्यसैगरी न्यायाधीश नियुक्ति, न्याय परिषद, महान्यायाधिवक्ताको कार्यालय र नेपाल बार एशोसिएसनको पदाधिकारीमा महिला कानून व्यवसायीहरुले आफ्नो हकको सुनिश्चितता खोजेका छन् ।

साथै महलिा कानून व्यवसायीको क्षमता अभिवृद्धिका लागि सचेतनामूलक कार्यक्रमहरु ल्याउन पनि बारसँग महिला कानून व्यवसायीले माग गरेका छन् । हेर्नुहोस् राष्ट्रिय सम्मेलनबाट पारित ३१ बुँदे बिराटनगर घोषणापत्रको पूर्णपाठ–


जस नेपाल

जस नेपाल डट कम नेपालको पहिलो डिजटल लिगल जर्नल हो । यहाँले कानूनसम्बन्धी लेख रचनाहरु पठाउन सक्नुहुनेछ । Email- jusnepal81@gmail.com

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

पछिल्ला सामाग्री


गतिविधि

थप

Kanoon Post

जस नेपाल प्रा.लि.
द्वारा सञ्चालित
सुचना विभाग द.नं. ४८११/०८१/०८२

सम्पादकः हरिप्रसाद मैनाली

९८५१०४१३९३

© 2024 - 2025 Jus Nepal Pvt. Ltd. All Rights Reserved. Site By: Neem Chhetri