Jus Nepal
बुधबार, असार ४, २०८२ | June 18, 2025 |

रुकुम जिल्ला अदालतमा वैतनिक कानुन व्यावसायीको माग

रुकुम । जिल्ला अदालत रुकुमले वैतनिक कानून व्यवसायीको पदका लागि योग्य अधिवक्ताहरुबाट आवेदन माग गरेको छ।

अदालतले सूचना जारी गर्दै इच्छुक अधिवक्ताहरुलई १५ दिनभित्र निवेदन दिन आह्वान गरेको हो।

अदालतका अनुसार, यो पदको लागि आवेदन दिन चाहने अधिवक्ताहरुले स्नातकोत्तर तहको प्रमाणित प्रतिलिपि र सम्बन्धित बिषयमा तालिम लिएको भए सोको प्रतिलिपि पेश गर्नुपर्नेछ। छनोत प्रकृया अदालतको निर्देशिका अनुसार हुनेछ।

छनोट भएका उम्मेदवारहरुले छनोट भएको मितिले ७ दिनभित्र नियुक्ति लिन आउनुपर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

पछिल्ला सामाग्री


गतिविधि

थप

Kanoon Post

जस नेपाल प्रा.लि.
द्वारा सञ्चालित
सुचना विभाग द.नं. ४८११/०८१/०८२

सम्पादकः हरिप्रसाद मैनाली

९८५१०४१३९३

© 2024 - 2025 Jus Nepal Pvt. Ltd. All Rights Reserved.