Jus Nepal
बिहिबार, माघ १०, २०८१ | January 23, 2025 |

पैतीस भाग र तीन सय बाह्र धाराको नयाँ संविधान

असार ९, काठमाण्डौं । संविधानसभाको संविधान मस्यौदा समितिको कार्यदलले ३५ भाग र ३१२ धाराको नयाँ संविधान मस्यौदाको प्रारूप तयार पारेको छ ।

constitutionसंविधानको प्रारम्भिक मस्यौदा एकिकरण र विवाद समाधानको जिम्मेवारी पाएको कार्यदलले मंगलबारसम्म पाँचवटा विषयगत उपसमितिका प्रतिवेदनमाथिको दफावार छलफल सकेर यस्तो प्रारुप तयार गरेको हो । संबैधानिक, राजनीतिक संवाद तथा सहमति समितिले विवादकै रुपमा  पठाएका विषयको निरुपण हुन बाँकी रहेकाले प्रस्तावित प्रारुपमा सामान्य फेरबदल भने हुन सक्छ ।

कार्यदल स्रोतका अनुसार संवाद समितिबाट विवादकै रुपमा आएका र उपसमिति तथा कार्यदल स्तरमा भएको छलफलमा एकरुपता पाउन नसकेका विषयलाई प्रमुख दलका शीर्ष नेताहरुसँगको परामर्शमा टुग्याउने समझदारी भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

पछिल्ला सामाग्री


गतिविधि

थप

Kanoon Post

जस नेपाल प्रा.लि.
द्वारा सञ्चालित
सुचना विभाग द.नं. ४८११/०८१/०८२

सम्पादकः हरिप्रसाद मैनाली

९८५१०४१३९३

© 2024 - 2025 Jus Nepal Pvt. Ltd. All Rights Reserved. Site By: Neem Chhetri