देश निर्वाचनमय वनेको समयमा प्रतेक नेपाली जनताको चिया पसल देखी शेयरमार्केट सम्म, देश देखी विदेस सम्म चुनवकै चर्चा चलेको छ । लामो समयपश्चात आफैले वनाएको संविधानको कार्यन्वयनमा संसद र संधिय संरचनामा रहने प्रतिनिधि चयन गर्ने हौसलानै आएको छ सबै जनतामा ।
निर्वाचन संग संवन्धित कानून के के हुन ? निर्वाचनआयोग देखी, मतदाता, राजनीतिक दल, सरकार, अनुगमन कर्ता सम्मलाई नियमित ब्यववस्थि तगर्ने कानून के के हुन त ? यो सबैको चासोको विषय हो ।
केहो त निर्वाचन कानून ?
निर्वाचनसम्बन्धी कानूनी संरचना भन्नाले नेपालको सन्दर्भमा संघ, प्रदेश र स्थानीय तहको निर्वाचनसँग सम्बन्धित संवैधानिक व्यवस्था तथा कानून बुझिन्छ। निर्वाचनसम्बन्धी कानूनी संरचनाअन्तर्गत मूलतः निम्न कुराहरू पर्दछन् स्
क) निर्वाचनसँग सम्बन्धित संवैधानिक प्रावधानहरू,
ख) व्यवस्थापिकाले पारित गरेका निर्वाचनसम्बन्धी ऐन तथा निर्वाचनलाई प्रभावित पार्ने अन्य सबै ऐनहरू,
ग) निर्वाचनसम्बन्धी अध्यादेशहरू,
घ) निर्वाचन आयोगले बनाएका नियमावलीहरू,
ङ) निर्वाचनसम्बन्धी महत्वपूर्ण निर्दे्शिका, कार्य्विधि, आदेश र आचार संहिताहरू ।
वर्तमान समयमा निर्वाचन सम्पन्न गर्न उपरोक्त सवै निकाय संग संवन्धित कानूनहरु निम्न शिर्शकमा रहेका छन । उक्त कानूनको ब्यवस्था पुरै हेर्न परे उत्तल लिङ्कमा क्लिक गर्नु होला ।
तपाईलाई कुनै कानूनमा भएको प्रावधन अस्पस्ट लागेमा वा भएमा कमेन्टमा लेख्नु भए उक्त कानूनको ब्याख्या सहित प्रकाशन गर्ने छौ ।
निर्वाचन आयोगको काम, कर्तव्य र अधिकार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा २९६ को उपधारा (१) बमोजिमको व्यवस्थापिका–संसदले यो ऐन बनाएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४
प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४
स्थानीय तह निर्वाचन (पहिलो संशोधन) ऐन, २०७४
स्थानीय तहको निर्वाचन गर्ने सम्बन्धमा कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा २९६ को उपधारा (१) बमोजिमको व्यवस्थापिका–संसदले यो ऐन बनाएको छ ।
मतदाता नामावली सम्बन्धी ऐन, २०७३
यस ऐनले मतदानका लागि योग्य हुने नेपाली नागरिकको योग्यता निर्धारण गर्नुको साथै मतदाताको नाम तथा अन्य आवश्यक विवरण संकलन गर्ने मतदाता नामावली तयार तथा अद्यावधिक गर्ने र सो सम्बन्धमा आवश्यक अन्य सबै काम गर्ने व्यवस्था गरेको छ ।
निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३
निर्वाचन स्वतन्त्र र स्वच्छ बनाउनका लागि निर्वाचन कसूर् र सजाय सम्बन्धि प्रचलित कानूनलाई संसोधन तथा एकीकरण गर्न बान्छनीय भएकोले नेपालको संविधान धारा २९६ को उपधारा (१) वमोजिमको व्यवस्थापिका-संसदले यो ऐन बनाएको छ ।
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ (पहिलो संसोधन सहित)
(ख) नियमावली
राजनीतिक दल सम्बन्धि नियमावली, २०७४
प्रतिनिधि सभा सदस्य निर्वाचन नियमावली, २०७४
प्रदेश सभा सदस्य निर्वाचन (संशोधन सहित) नियमावली, २०७४
स्थानीय तह नियमावली (पहिलो संशोधन), २०७३
स्थानीय तह नियमावली (दोश्रो संशोधन), २०७३
स्थानीय तह नियमावली (तेश्रो संशोधन), २०७३
स्थानीय तह निर्वाचन (चौथो संशोधन) नियमावली , २०७४
स्थानीय तह नियमावली (दोश्रो संशोधन सहित), २०७३
(ग) निर्देशिका
निर्वाचन आयोग ऐन, २०७३ को दफा ४४ ले दिएको अधिकार प्रयोग गरी आयोगले आफ्नो काम सूचारुरूपले सञ्चालन गर्ने गराउने प्रयोजनको लागि निर्देशिकाहरू बनाई लागू गराउन सक्ने व्यवस्था रहेको छ । त्यस्तो निर्देशिकाको पालना गर्न सम्बन्धित सबैको कर्तव्य हुनेछ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७४
प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन (संशोधन सहित) निर्देशिका, २०७४
प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन (संशोधन सहित) निर्देशिका, २०७४
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन जनशक्ति (व्यवस्थापन) निर्देशिका, २०७४
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन (आर्थिक) निर्देशिका, २०७४
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन पर्यवेक्षण नीति, निर्देशिका तथा आचारसंहिता, २०७४
गाउँ कार्यपालिका तथा नगर कार्यपालिका निर्वाचन निर्देशिका, २०७४
जिल्ला समन्वय समिति निर्वाचन (तेस्रो संशोधन) निर्देशिका, २०७४
जिल्ला समन्वय समिति निर्वाचन (दोस्रो संशोधन) निर्देशिका, २०७४
जिल्ला समन्वय समिति निर्वाचन (पहिलो संशोधन) निर्देशिका, २०७४
जिल्ला समन्वय समिति निर्वाचन निर्देशिका, २०७४
स्थानीय तह निर्वाचन (चौथो संशोधन) निर्देशिका, २०७४
स्थानीय तह निर्वाचन (तेश्रो संशोधन) निर्देशिका, २०७४
स्थानीय तह निर्वाचन (दोश्रो संशोधन) निर्देशिका, २०७४
स्थानीय तह निर्वाचन (पहिलो संशोधन) निर्देशिका, २०७४
स्थानीय तह निर्वाचन (संशोधन सहित) निर्देशिका, २०७३
स्थानीय तह निर्वाचन विवाद निरुपण निर्देशिका, २०७४
स्थानीय तह निर्वाचन (मतदान) निर्देशिका, २०७४
स्थानीय तह निर्वाचन (मतगणना ) निर्देशिका, २०७४
स्थानीय तह निर्वाचन (कसूर तथा सजाय) निर्देशिका, २०७४
स्थानीय तह निर्वाचन आचार संहिता अनुगमन निर्देशिका, २०७४
मतदाता शिक्षा कार्यक्रम कार्यान्वयन निर्देशिका, २०७३
स्थानीय तह निर्वाचन पर्यवेक्षण नीति, निर्देशिका तथा आचारसंहिता, २०७३
स्थानीय तह निर्वाचन अनुगमन निर्देशिका, २०७३
स्थानीय तह निर्वाचन (आर्थिक) (दोस्रो संशोधन) निर्देशिका, २०७४
स्थानीय तह निर्वाचन (आर्थिक) (पहिलो संशोधन) निर्देशिका, २०७४