Jus Nepal
बिहिबार, माघ १०, २०८१ | January 23, 2025 |

मुद्धा प्रक्रियामा सर्वोच्चमा लाग्ने सवै प्रकारका दस्तुरहरुको विवरण

काठमाडौं: सर्वोच्च अदालतमा निवेदन दर्ता, रिट, फरक फरक ढंगका निवेदन, देखि अन्य विभिन्न कामकाजका लागि तोकिएको दस्तुरको विवरण यसप्रकार रहेको छ । सर्वसाधारणलाई अदालती कार्य सम्पादनमा सहजता होस भनेर अदालतले उक्त जानकारीमुलक व्यवस्था गरेको हो । अदालतमा सामान्य काम काजमा पनि कर्मचारीले विना पैशा सेवा नगरेको सर्वसाधारणको गुनासो सधैजसो रहि रहेको हुन्छ । तर अदालतको आधिकारीक वेभसाइटमा भएको यो व्यवस्था बारे भने धेरै नै वेखवर भएका कारण पनि अदालतबाट पाँउनु पर्ने सेवा पाँउन नसकिरहेको छन ।

[gview file=”http://nepalkanoon.com/wp-content/uploads/2018/05/Suprem-court-fee-structure.pdf”]

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

पछिल्ला सामाग्री


गतिविधि

थप

Kanoon Post

जस नेपाल प्रा.लि.
द्वारा सञ्चालित
सुचना विभाग द.नं. ४८११/०८१/०८२

सम्पादकः हरिप्रसाद मैनाली

९८५१०४१३९३

© 2024 - 2025 Jus Nepal Pvt. Ltd. All Rights Reserved. Site By: Neem Chhetri