Jus Nepal
बिहिबार, माघ १०, २०८१ | January 23, 2025 |

मुद्धा प्रक्रियामा उच्च अदालतमा लाग्ने सम्पुर्ण दस्तुरहरुको विवरण

काठमाडौं: हरेक जसो अदालतहरुमा सेवाग्राहीले कुन शिर्षकमा कति पैशा तिर्ने भन्ने स्पष्ट व्यवस्था भएको भए पनि सेवाग्राहीलाई उक्त कुराको त्रान नहुदा काममा अलमल हुने गरेको छ । सर्वसाधारणलाई अदालती कार्य सम्पादनमा सहजता होस भनेर अदालतले उक्त जानकारीमुलक व्यवस्था गरेको हो ।

अदालतमा सामान्य काम काजमा पनि कर्मचारीले विना पैशा सेवा नगरेको सर्वसाधारणको गुनासो सधैजसो रहि रहेको हुन्छ, तर अदालतको आधिकारीक वेभसाइटमा भएको यो व्यवस्था बारे भने धेरै नै वेखवर भएका कारण पनि अदालतबाट सेवाग्राहीले पाँउनु पर्ने सेवा पाँउन नसकिरहेको छन । उच्च अदालतमा निवेदन दर्ता, रिट, फरक फरक ढंगका निवेदन, देखि अन्य सम्पुर्ण कमकाजका लागि तोकिएको दस्तुरको विवरण यसप्रकार रहेको छ ।

[gview file=”http://nepalkanoon.com/wp-content/uploads/2018/05/High-court-fee-structure.pdf”]

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

पछिल्ला सामाग्री


गतिविधि

थप

Kanoon Post

जस नेपाल प्रा.लि.
द्वारा सञ्चालित
सुचना विभाग द.नं. ४८११/०८१/०८२

सम्पादकः हरिप्रसाद मैनाली

९८५१०४१३९३

© 2024 - 2025 Jus Nepal Pvt. Ltd. All Rights Reserved. Site By: Neem Chhetri