काठमाडौं: हरेक जसो अदालतहरुमा सेवाग्राहीले कुन शिर्षकमा कति पैशा तिर्ने भन्ने स्पष्ट व्यवस्था भएको भए पनि सेवाग्राहीलाई उक्त कुराको ज्ञान नहुदा काममा अलमल हुने गरेको छ । सर्वसाधारणलाई अदालती कार्य सम्पादनमा सहजता होस भनेर अदालतले उक्त जानकारीमुलक व्यवस्था गरेको हो ।
अदालतमा सामान्य काम काजमा पनि कर्मचारीले विना पैशा सेवा नगरेको सर्वसाधारणको गुनासो सधैजसो रहि रहेको हुन्छ, तर अदालतको आधिकारीक वेभसाइटमा भएको यो व्यवस्था बारे भने धेरै नै वेखवर भएका कारण पनि अदालतबाट सेवाग्राहीले पाँउनु पर्ने सेवा पाँउन नसकिरहेको छन । जिल्ला अदालतमा निवेदन दर्ता, रिट, फरक फरक ढंगका निवेदन, देखि अन्य सम्पुर्ण कमकाजका लागि तोकिएको दस्तुरको विवरण यसप्रकार रहेको छ ।
[gview file=”http://nepalkanoon.com/wp-content/uploads/2018/05/District-court-fee.pdf”]