Jus Nepal
बिहिबार, माघ १०, २०८१ | January 23, 2025 |

…. अदालतको ढोकामा चिच्याई रहेको

न्याय 

आजकाल न्याय अदालतको ढोकामा
चिच्याई रहेको देख्छु
मैले भने ,
खै किन भित्र नपसेको ?
अदालतको ढोका र झ्याल त खुल्यै छन् १
न्याय म सँग झोक्किदै भन्यो
म झ्याल र ढोका बाट छिर्ने होईन
दिमागबाट छिर्ने हुँ
त्याहाँ बाक्लो टोपिको स्वाभिमानले मलाई छिर्न दिएन
र त यहि बाहिरै रोई रहेको छु
कहिले कहि कालाकोटेले झोला खोलेर
मेरो नाम लिएको नियाल्छु
तर म जल्दै यहि बाहिर ढोकामा बसेको छु
म बाक्लो स्वभिमानि टोपिको भित्र पस्न सकेको छैन
र म रोहि रहेछु , चिच्याई रहेछु
कालोकोटेका झोला भित्र नै उफ्रिरहेछु
म बाक्लो स्वाभिमानी टोपि भित्र छिर्न सकेको छैन
मलाई माफ गर , मलाई माफ गर


अधिवक्ता शान्ती ढुङ्गाना

जस नेपाल डट कम नेपालको पहिलो डिजटल लिगल जर्नल हो । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल जस नेपाल (Jus Nepal) मा पनि हेर्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

पछिल्ला सामाग्री


गतिविधि

थप

Kanoon Post

जस नेपाल प्रा.लि.
द्वारा सञ्चालित
सुचना विभाग द.नं. ४८११/०८१/०८२

सम्पादकः हरिप्रसाद मैनाली

९८५१०४१३९३

© 2024 - 2025 Jus Nepal Pvt. Ltd. All Rights Reserved. Site By: Neem Chhetri