Jus Nepal
बिहिबार, माघ १०, २०८१ | January 23, 2025 |

प्रकृति त आमा हुन, आश्रम किन पठायौ

अधिवक्ता ताराकुमार श्रेष्ठ

अधिवक्ता ताराकुमार श्रेष्ठ

प्रकृति र विनाश सन्दर्भः  विश्व वातावरण दिवस

प्रकृति त वरदान हो, विनाश किन वनायौ ।

प्रकृति त जीवन हो, मृत्यु किन वोलायौ ।।

प्रकृति त स्वर्ग हो, नर्क किन वनायौ ।।

प्रकृति त आमा हुन ,आश्रम किन पठायौ ।।

स्वतन्त्र भै हुर्कन चान्थे कंक्रिटले घेरिछौ ।

अविरल रुपमा वग्न खोज्दा वनजंगल फाँडी छौ ।।

कंक्रिटको विचमा कसरी हुर्कौ ? देउ जवाफ मनले ।

ढुङ्गा र गीटी नभए पछि कहाँ जाउ भेलमा ।।

बसन्त ऋतु कसरी आउँ ? हरियाली मासेछौ ।

स्वच्छ र सितल कसरी दिउँ ! हरियाली विनाको ।।

निलो आकाश देख्न छाडे धुलो र धुवामा ।

कसरी वचाउँ पुर्ण आयु ‌ओखती मुलोमा ।।

विकाशको गति अगाडी वढाउँ प्रकृति रिझाइ ।

नगरौ विनाश विकाशको लागि प्रकृति चिढाई।।

बच्ने छ श्रृष्टि, बचाइ प्रकृति, मिलेर एकजुट भइ ।

उज्यालो जिवन आउने छ सधै प्रकृति खुशी भइ ।।

२०७७।२।२४


लेखक अधिवक्ता ताराकुमार श्रेष्ठ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

पछिल्ला सामाग्री


गतिविधि

थप

Kanoon Post

जस नेपाल प्रा.लि.
द्वारा सञ्चालित
सुचना विभाग द.नं. ४८११/०८१/०८२

सम्पादकः हरिप्रसाद मैनाली

९८५१०४१३९३

© 2024 - 2025 Jus Nepal Pvt. Ltd. All Rights Reserved. Site By: Neem Chhetri