अदालतले मुद्दाको कारबाही र किनारा गर्दा निम्न कुरामा ध्यान दिनुपर्ने
काठमाण्डौ: प्रचलित कानूनलाई संशोधन र एकीकरण गरी कार्यविधि कानूनलाई सरलीकृत र समयानुकूल बनाउनका लागि मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ वनाईएको हो । सोही ऐनको दफा १७० ले मुद्दा हेर्दाको प्राथमिकता…