अदालतले मुद्दाको फैसला भएको पाँच वर्षपछि धुल्याउनु पर्ने लिखतहरु
काठमाण्डौ: प्रचलित कानूनलाई संशोधन र एकीकरण गरी कार्यविधि कानूनलाई सरलीकृत र समयानुकूल बनाउनका लागि मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ वनाईएको हो । सोही ऐनको दफा १७२ ले लिखत धुल्याउनु…