काम गर्ने जनशक्ति नेपालमा हुदाहुदै बिदेशबाट ल्याउन नपाईने
काठमाण्डौ । उद्योग व्यवसायमा अबदेखि बन्द–हडताल गर्न नपाउने कानुन पारित भएको छ । त्यस्तै उद्योगहरुले सक्षम काम गर्ने जनशक्ति नेपालमा हुदाहुदै बिदेशबाट ल्याउन नपाईने पनि ऐनमा ब्यबस्था गरिएको छ ।…