नोट वा सिक्का जलाउनु, गाल्नु, च्यात्नु वा केरमेट गर्नु अपराध
काठमाण्डौ: व्यवस्थापिका संसद्ले मुलुकी ऐन प्रतिस्थापन गर्न बनेका ५ वटा विधेयकमध्ये अपराध संहिता र फौजदारी कार्यविधि संहिता विधेयक बुधबार सर्वसम्मतले पारित गरेको छ । जस अन्र्तगत बैंक नोट वा सिक्का…