सधैजसो महाजनहरुको वकिल भइयो, तर अब जनताको न्यायाधीश बन्न चाहन्छु
जेठ १२, काठमाडौं । तिमीसित मेरो खासै उठबस नभएको विषय धेरैलाई थाहा हुनुपर्छ, तर हामीबीचका केही विषय आज तिम्रो अनुपस्थितिमा लेख्नुपर्दा दु:ख लागेको छ । तिम्रो भाषामा तिमीले “इच्छामरण” रोज्यौ,…