बलात्कारका बहुरूप र नरहरिमाथि आक्रमण
प्रिय अमृताजी, धेरैजसो ब्लगका टिप्पणी जवाफ दिनुपर्ने किसिमका हुँदैनन्। पूजा बोहराको चिठीको उत्तरमा कानुनमन्त्रीले दिएको जवाफलाई सन्दर्भ बनाएर तपाईंले सेतोपाटीमा मेनुका थापाको लेख मुन्तिर ‘केही गर्न नसक्नेले बोल्नुको कुनै औचित्य…