बयान के हो ? अदालतमा बयान गराउँदा ध्यान दिनु पर्ने कुराहरू
काठमाण्डौ: प्रत्येक अभियुक्तलाई आफूविरुद्ध पेस भएको अभियोग र प्रमाणका बारेमा जानकारी पाउने र खण्डन गर्दै आफ्नो भनाई राख्न पाउने अधिकार रहेको हुुन्छ । खास गरेर सरकारवादी फौजदारी मुद्दामा कुनै व्यक्तिको…