भावी संविधान नेपालकै इतिहासमा सबै भन्दा समावेशी र जनतामैत्री हुने
संविधानसभामा संविधान मस्यौदा समितिले तयार पारेको संविधानको प्रारम्भिक मस्यौदा पेश भएपछि विभेदकारी निति ल्याएको भन्दै आलोचनाका स्वरहरु उठ्न थालेका छन् । कसैले प्रस्तावनादेखि नै मस्यौदा सच्याउनुपर्ने माग राखेका छन् भने…