प्रत्येक नेपालीले रङ्ग र जातिको आधारमा कसैको राष्ट्रियता माथि गरिने शंका मेटाउन सक्नु पर्छ
एकजना मित्रको फेसवुक भित्तामा लेखीएको थियो, “फेरी प्रश्न सोधिन थालिएका छन तपाई पहिला नेपाली कि मधेशी ? खासमा यो प्रश्नको नियत नै ठिक देख्दीन म । यदि कसैलाई सोधियो तपाई…