संविधान मात्र होइन, आफुलाईपनि फेर्न सक्नुपर्दो रहेछ
कृष्ण महरा : संविधानसभाका अध्यक्ष सुवाष चन्द्र नेम्वाङ्ग निधारित समयमा नै देशलाई नयाँ संविधान दिन सञ्चारकर्मी, बुद्धिजिवी, नागरिक समाज तथा सम्पुर्ण जनतालाई आ–आफ्नो तर्फबाट दवाब दिन विनम्रतापुर्वक आग्रह गरिरहेका छन…