नव दुर्गाको पूजा गर्नुको कुनै अर्थ छैन यदी समाजमा महिलालाई अन्याय र शोषण गरिन्छ भने
इन्धन अभाव छ, सोचेजस्तो सुविधा छैन, भनेका मान्यजन र परिवार सँग भेट हुन पाएको छैन, सोचेको जस्तो दशैको सबै परिस्थिती वनेको छैन तर पनि हिन्दुहरु, नेपालीहरुको महान चाड दशैं आएको…