झुट्टा उजुरी दिए उजुरीकर्ताले मुद्धा प्रक्रियामा लाग्ने सम्पुर्ण खर्च व्यहोनुपर्ने
काठमाण्डौ: नेपालको संविधानको धारा २९६ को उपधारा ९१० बमोजिमको व्यवस्थापिका- संसदले मुलुकी देवानी संहिता ऐन, २०७४ बनाएको हो । २०७४।६।३० गते प्रमाणीकरण भएको उक्त ऐनको दफा २८ ले झुट्टा उजुरी…