मेट्रिक पास ओलीको डिलिङ के मा कम छ डक्टरेट भट्टराई भन्दा ?
इतिहासविद् एवं राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी नेपाली राजनीतिका चिन्तक हुनुहुन्छ । नेपाली राजनीति, इतिहास एवं सामाजिक विषयवस्तुका अध्येता एवं विचारक उहाँसँग नेपालको समसामयिक परिवेशमा रहेर नेपाल कानुन डटकमले गरेको…