वहुमतीय नयाँ प्रधानमन्त्री पद फलामको चिउरा बन्ने
प्रधानमन्त्री के पी शर्मा ओलीले राजिनामा दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि दिएको एक हप्ताको समयावधि सकिएसँगै व्यवस्थापिका संसद अब बहुमतीय ढंगबाट सरकार गठनको प्रक्रिया जाने भएको छ…