म्याच फिक्सिङ राज्यविरुद्धको अपराध खेलाडिलाई पाँच वर्ष कैद
काठमाण्डौ । फौजदारी कसूर सम्बन्धी संहिताको व्यवस्था गर्न जरुरी भएकोले संविधानको धारा २९६ को उपधारा १ बमोजिमको व्यवस्थापिका संसदले २०७४ असोज ३० गते मुलुकी अपराध संहिता ऐन समयानुकूल परिमार्जन गरि जारी…