छात्रवृतिमा पढेको ब्यक्तिले सरकारले तोकेको क्षेत्रमा पाँच बर्ष सेवा गर्नुपर्ने
उच्च शिक्षा अध्ययनका लागि स्वदेशमा वा विदेशमा अध्ययन, अनुसन्धान वा प्रशिक्षणका लागि नेपाल सरकारले छात्रवृती उपलब्ध गराउने गर्दछ । यस सम्बन्धी पनि कानूनी प्रावधान र प्रक्रियाहरुको ब्यबस्था गरीएको छ ।…