राज्यसँग घर भत्काउन निर्देशन दिने, आफै भत्काई धनिबाट लागत र जरिवाना गर्ने अधिकार हुन्छ
अधिवक्ता: सचिता कुइकेल आदिम युगवाट नै मानिस र सम्पतिको सम्वन्ध नफुक्ने जुइनो बनेर विकास भएको पाइन्छ । मानव सभ्यताको विकास सँगै सम्पति राख्ने र त्यसको स्वामित्व ग्रहण गरी भोग…