Jus Nepal
बुधबार, जेष्ठ ८, २०८२ | May 21, 2025 |

सर्वोच्च अदालतमा विभिन्न निवेदन दर्ता र शुल्क

हरिप्रसाद मैनाली / अधिवक्ता

सर्वोच्च अदालतमा दर्ता गरिने सबै कागतमा के कति शुल्क लाग्दछ भन्ने सवैलाई थाहा नहुन सक्छ, साथै कतिपय निवेदन दर्तामा निशुल्क गरिएको पनि थहा नहुन सक्छ । सर्वोच्च अदालतमा दर्ता गरिने विभिन्न निवेदन र त्यसमा के कती शुल्क लाग्दछ यस्को वारेमा कानून व्यावसायी  र सरोकारवाला समेत ज्ञत हुन पर्दाछ । यस्को विस्तृत जनकारी निम्न वमोजिम छ ।

१. दोहरयाइ पाउँको निवेदन दस्तुर रु.१००।–

२. पुनरावेदन–पत्र दस्तुर रु.१००।–

३. पुनरावलोकन पत्र दस्तुर रु.१००।–

४. रिट निवेदन उत्पे्रषण, परमादेश,अधिकारपृच्छा,प्रतिषेध निवेदनमा दस्तुर रु.५००।–

५. बन्दीप्रत्यक्षीकरण रिट निवेदनमा दस्तुर लाग्दैन ।

६. लिखित जवाफ दस्तुर रु.५०।–

७. लिखित प्रतिवाद दस्तुर रु.१०।–

८. कुनै प्रकारको सामान्य निवेदन दस्तुर रु.१०।–

९. नक्कल निवेदन र्फम दस्तुर रु.२०।–

१०. नक्कल प्रति पाना दस्तुर रु.२।–

११. वकालतनामा दस्तुर रु.५।

१२. दैनिक पेशी स्थगित गराए वापत कुनै दस्तुर लाग्दैन ।

१३. साप्ताहिक सुचिबाट हटाए वापत रु.१०।–

१४. वारिसनामा वापत कुनै दस्तुर लाग्दैन ।

१५. कानुन प्रत्रिकाको प्रति अंक वापत रु.३०।–

१६. कानुन बुलेटिन प्रति अंक वापत रु.१५।–

१७. सुचना दस्तुर(झ.झि) विपक्षी झिकाउने वापत प्रति व्यतिm रु.१०।– का दरले

प्रतिक्रिया

0 responses to “सर्वोच्च अदालतमा विभिन्न निवेदन दर्ता र शुल्क”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

पछिल्ला सामाग्री


गतिविधि

थप

Kanoon Post

जस नेपाल प्रा.लि.
द्वारा सञ्चालित
सुचना विभाग द.नं. ४८११/०८१/०८२

सम्पादकः हरिप्रसाद मैनाली

९८५१०४१३९३

© 2024 - 2025 Jus Nepal Pvt. Ltd. All Rights Reserved.